घँसेटाघँसेटी

ना. [घँसेटो+घँसेटो]

  1. खसीबाख्रा, गाईबस्तु आदिले डालेघाँसका पातजति खाइसकेर बाँकी रहेका डाँख्लाडुँख्लीको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)