घँसेटो
ना. [घाँस+एटो]
- बाख्रापाठा वा गाईबस्तुले पात खाइसकेर बाँकी रहेको डालेघाँसको डाँख्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घाँस+एटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)