घग्गेरानी

ना.

  1. वरिपरि केटाकेटीको घेरा लाग्ने र बिचमा बसेका नाइकेले आफ्ना गोडा छुँदै 'यति यति पानी' भन्दा घेरा लागेर बस्नेहरूले क्रमैसँग तलदेखि माथिसम्मका विभिन्न अङ्ग देखाउँदै 'घग्गेरानी' भनेर खेल्ने एक खेल। (यस खेलमा नाइकेले टाउकामा हात पुर्‍याएपछि अरू सबै भाग्छन्। नाइके तिनीहरूलाई लखेट्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)