घङघङ
ना. [अ.मू. घङ्+अ (द्वि.)]
- भोटे कुकुर वा जङ्गी कुकुरका भुकाइको शब्द।
- घाँटीमा कफ भरिएका अवस्थामा प्रायः बुढो मान्छेले खोक्ताको आवाज।
- खोलो गडगडाएर कराउँदाको शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. घङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)