घच
ना.
- पोखिन, ढोलिन, लोटिन आदि सम्भव हुने अप्ठेरो ठाउँ; धराप।
- थिचाइ, ठेलाइ आदि जनाउने शब्द; घच्चा।
- कुनै कुराको विचार; जोखना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)