घचक्क

क्रि.वि. [अ.मू. घच्+अ घचक्+क]

  1. कुनै वस्तु एकाएक रोकिने वा अडिने किसिम; घचक शब्द र वेग आउने गरी। (उदा.-मोटर घचक्क रोकियो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)