घचमच

ना. [अ.मू. घच्+अ (द्वि.)]

  1. भिड भई हुने ठेलमठेल; घन्चमन्च; घुइँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)