घचारो

ना. [घचेट्+आरो]

  1. अटाई-नअटाई हुने खाँदाखाँद; घुइँचो; घचघच; ठेलमठेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)