घच्का

ना. [√ घोच्]

  1. अरूलाई पिर पर्ने गरी वा छेडछाड गरेर भनिने कुरा; घोचपेच; घच्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)