घच्का पच्का

ना.

  1. बाधा हुने गरी घोचेर वा बिझाएर भन्ने काम; घोचपेच; छेडछाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)