घच्चा

ना. [प्रा. घस्स< सं. घर्ष]

  1. मर्का पर्ने गरी टाँसिएर ठेल्ने काम; भिड; घचारो।
  2. धक्का; बाधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)