घच्को

ना. [घच्चा+को]

  1. कुनै कुरामा आइपर्ने बिघ्नबाधा; अड्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)