घच्याकघच्याक

क्रि.वि. [अ.मू. घच्याक्+अ (द्वि.)]

  1. झ्याल- ढोका आदि लगातार हल्लाउँदा आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)