घच्याकघुचुक

ना. [अ.मू. घच्याक्+अ (द्वि.)]

  1. परस्परको रन्कारन्की; आपसको लडन्त; हातमिसामिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)