घच्याक्क

क्रि.वि. [अ.मू. घच्याक्+क]

  1. झ्यालढोका आदि हल्लाउँदा वा खोल्दा एकैपल्ट आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)