घटक

वि. [सं.]

  1. बिचमा रहने; मध्यस्थ।
  2. बिहा आदिको काम मिलाउने लमी।
  3. चलाकीसाथ आफ्नो काम सिद्ध गर्ने व्यक्ति; धूर्त व्यक्ति।
  4. कुनै घटना घटाउने कारणतत्त्व; संरचना वा निर्माणतत्त्वको खास अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)