घटकर्पर

ना. [सं.]

  1. विक्रमादित्यका सभाका नवरत्नमध्ये एक तथा प्रसिद्ध महाकविको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)