घटनाचक्र

ना.

  1. घटनाहरूको तारतम्य; घटनापरम्परा।
  2. घटनाहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)