घटनाप्रधान

वि.

  1. वस्तुपक्षप्रधान; चरित्र, मनोदशा आदिभन्दा बढी घटना र कथावस्तुलाई प्रधानता दिइएको (कृति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)