घटवारे

ना. [घाट+वार+ए]

  1. घाटमा बस्ने व्यक्ति; घाटे।
  2. खोला, नदीमा डुङ्गा तार्ने व्यक्ति; माझी; मलाहा।
  3. घाटको ठेक्का उठाउने वा जम्मा गर्ने व्यक्ति।
  4. वनजाँचको चौकीमा बस्ने कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)