घटाइनुक.क्रि.घट्ने पारिनु; कम गरिनु।घटना घट्ने पारिनु; दाँज्ने वा मिल्ने गराइनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घटाइ घटाउ