घटाउ

ना.

  1. घटी हुने चाल।
  2. घटाउने काम वा क्रिया।
  3. गणितमा बढी सङ्ख्याबाट अर्को सङ्ख्या झिक्ने वा कम गर्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)