घटाउनु
प्रे.क्रि.
- घट्ने पार्नु; कम गराउनु।
- मासिने वा खर्च हुने पार्नु।
- छोटो हुने पार्नु; छोट्ट्याउनु।
- दुब्लो तुल्याउनु।
- ठुलो अङ्क वा राशि कटाउनु।
- घटना घट्ने पार्नु।
- दाँजिने, मिल्ने वा दृष्टान्त, उदाहरण आदि दिने काम गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)