घटाटोपना. [सं.]बादलको मेहेरो; मेघमाला।तामदान वा म्यानाको ढाक्ने पर्दा; झापन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घटाघटी घटिक