घटिक

ना. [सं.]

  1. पानीको घडा लिने व्यक्ति।
  2. धर्मशाला, पाटी-पौवा आदिमा पानी खुवाउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)