घटी
ना. [सं.]
- चालीस पलाको समय; चौबिस मिनेटको अवधि; घडी।
- घण्टा, मिनेट आदि सूचित गर्ने यन्त्र; घडी।
- सानो घडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)