घटिया

वि. [घट्+इया]

  1. कमसल खालको; कम्ती मूल्यको।
  2. खराब; नजाती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)