घटेरो
ना. [घट्ट+एरो]
- घट्ट राख्ने वा घट्ट चलाएर बस्ने व्यक्ति; घट्टमा काम गर्ने व्यक्ति। स्त्री. घटेर्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घट्ट+एरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)