घटेसी

ना. [घाँटी+एसी]

  1. घाँटीमा लाइने पोतेको छोटो र सानो माला; मुगाको माला।
  2. घाँटीमा कसिएको डोरी; पासो।
  3. ठुलो सङ्कट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)