घट्टेवि. [घट्ट+ए]घट्टको काम गर्ने; घट्ट थाप्ने; घट्ट भएको; घट्टसम्बन्धी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घट्टजीवी घट्टेकुलो