घट्टेकुलो

ना.

  1. घट्ट चलाउनका लागि पानी लैजाने कुलो; एउटा घट्ट चल्न सक्ने जति पानी बग्ने कुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)