घट्नु
अ.क्रि. [प्रा. घट्टई+नु]
- कुनै वस्तु धेरैबाट थोरै हुनु; घटी हुनु; कम हुनु; छोटिनु।
- मासिनु; खर्च हुनु।
- दुब्लो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. घट्टई+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)