घट्नु

अ.क्रि. [घट+नु]

  1. घटना हुनु; कुनै विषय घटित हुनु; संयोगले केही काम हुनु।
  2. दाँज्नु; मिल्नु।
  3. दृष्टान्त वा उदाहरण दिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)