घडीबाज
ना.
- घडी बाँधेर हिँड्ने व्यक्ति (प्रायः फुर्ती लगाउने अर्थमा); घडी लाएको वा भिरेको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)