घडी फूल

ना.

  1. घडीको डायलजस्तो गोलो एवम् बाटुलो देखिने, लहरामा फुल्ने रङ्गीबिरङ्गी खण्डखण्ड परेको वृत्ताकार फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)