घडी चरो

ना.

  1. प्रायः रातको प्रहर-प्रहरमा बासेर समयको सूचना गर्ने चरो; कुखुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)