घत

ना. [सं. घात]

  1. राम्रो वा नराम्रो हुने पूर्वलक्षण; छुक।
  2. जोखना; आखत।
  3. विचार।
  4. मनमा पर्ने असर; प्रभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)