घतघत
क्रि.वि. [अ.मू. घत्+अ (द्वि.)]
- गाग्राबाट एकैचोटि पानी खन्याउँदा शब्द निस्कने चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घत्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)