घन

ना. [सं.]

  1. बादल; मेघ।
  2. मुखमा डल्लो परेको फलामको कडा मुङ्ग्रो।
  3. खँदिलोपन; बाक्लोपन; कडापन।
  4. उहीउही अङ्कको तीन पटक गुणन गर्ने क्रिया वा त्यसरी गुणन गर्दा भएको सङ्ख्या; कुनै खँदिलो वस्तुको लमाइ, चौडाइ र उचाइको गुणा गर्दा हुने सङ्ख्या।
  5. वेदमन्त्रको पाठ गर्ने एक विधि।
  6. ठुलो मुजुरा; घण्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)