घनक्क

क्रि.वि. [अ.मू. घनक्+क]

  1. एकैचोटि घन्कने गरी; रन्को फर्कने गरी बाजा आदि एकै साथ बज्ने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)