घनक्षेत्र
ना. [सं.]
- कुनै खँदिलो पदार्थको लमाइ, चौडाइ र मोटाइ वा गहिराइको विस्तार वा फैलावट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)