घनघन

ना. [अ.मू. घन्+अ (द्वि.)]

  1. एक प्रकारको ठुलो डम्फु।
  2. बाजा आदि बज्दा घन्केर आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)