घनघोर

वि. [सं.]

  1. उत्पातको; ज्यादै घना; धेरै बाक्लो।
  2. भयङ्कर; भीषण; डरलाग्दो; धूमधामको।
  3. बादलको गर्जाहट; मेघको गर्जना।
  4. डरलाग्दो आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)