घनज्वाला

ना. [सं.]

  1. कालो बादलका बिच चम्कने बिजुली; चट्याङ पर्दा निस्कने प्रकाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)