घनटाउके

वि. [घन+टाउके]

  1. घनजत्रो अर्थात् ठुलो टाउको हुने; टाउके; घन्टाउके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)