घनता

ना. [सं.]

  1. घना हुनाको स्थिति; बाक्लोपन; खँदिलोपन; घनत्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)