घनन

क्रि.वि. [अ.मू. घन्+अ (सात)]

  1. लगातार घन्कने ढङ्गले; ठुलो आवाज घन्केर आउने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)