घननाद

ना. [सं.]

  1. मेघको गर्जना; मेघनाद; चट्याङचुटुङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)