घनफल

ना. [सं.]

  1. लम्बाइ, चौडाइ र मोटाइ वा गहिराइको गुणनफल।
  2. कुनै अङ्कलाई त्यही अङ्कले पालैसित दुई पटक गुणन गर्दा निस्कने गुणनफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)