घनमूल

ना. [सं.]

  1. कुनै घनराशिको मूल अङ्क। (उदा.- २७ को घनमूल ३ हो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)